बुद्ध जन्मजयन्तीमा भेला हुन् नेपाली दूतावास लण्डनको अनुरोध

लण्डन । लण्डनस्थित नेपाली दूतावासले २५६६ औं जन्मजयन्ती समारोहमा उपस्थित हुन् नेपाली समुदायलाई अनुरोध गरेको छ । दूतावासले शनिवार एक सूचना जारी गर्दै २२ मे मा लण्डनस्थितट्राफल्गर स्क्वाएरमा आयोजना हुने सो कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो । भगवान गौतम बुद्धको २५६६ औं जन्मजयन्ती मनाउने एवं जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय स्थलहरुको बेलायतमा प्रचार प्रसार … Continue reading बुद्ध जन्मजयन्तीमा भेला हुन् नेपाली दूतावास लण्डनको अनुरोध